दाहाल-नेपाल समूहले ‘मानव साङ्लो’ बनाएर टुँडिखेल घेर्दै

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले बिहीबर टुँडिखेल घेराउ गर्दैछ । अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल मानव साङ्लो बनाएर घेर्न लागेको हो । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै टुँडिखेल धेर्न लागेको बताइएको छ । घेराउका लागि जनवर्गाीय संगठनहरुलाई कार्य विभाजन गरिएको छ । मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला … Continue reading दाहाल-नेपाल समूहले ‘मानव साङ्लो’ बनाएर टुँडिखेल घेर्दै